images

काग्रेस सुदूरपश्चिम प्रदेशको महाधिबेशन निर्वाचन

  • २३ मंसिर २०७८, बिहीबार

धनगढी–नेपाली काग्रेसको १४औं महाधिबेशन अन्तर्गत शनिवार धनगढीमा सुदूरपश्चिम प्रदेश अधिबेशनमा चुनाव भएको छ । प्रदेश समितिमा सस्थापन र ईतरसमुह दुई प्यानेलमैं चुनावी प्रतिस्पर्धा भइरहेको छन । प्रदेश समितिमा १ हजार २६ जना मतदाता रहेका छन । बिहान ९ बजे देखि ४ बजे सम्म मतदान चलेको थियो । मतदान स्थल बाहिर जनजाती आदिवासी तथा बिभिन्न समुहबाट उम्मेदवार बनेका आफना उम्मेदवारका लागि केहि युवती परम्परागत भेषभुसा र मतदान पछि नेता र कार्यकर्ताहरु डेउडा नाचेका थिए ।


तस्विर सवै मोहन बुडाऐर कान्तिपुर