images

आफु अल्पमतमा परेपछि संसद विघटन गर्ने बानी परेकाले मलाई नैतिकताको पाठ सिकाउन खोजे : प्रचण्ड

  • २९ असार २०८१, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु अल्पमतमा परेपछि संसद विघटन गर्ने बानी परेकाले आफुलाई नैतिकताको पाठ सिकाउन खोजेको बताएका छन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आज संसदमा प्रचण्ड एमाले कांग्रेसले विश्वासको मत लिईरहेका प्रचण्डले एमाले अध्यक्ष केपी ओलीतर्फ इंगित गर्दै आफु अल्पमतमा परेपछि संसद विघटन गर्ने बानी परेकाले मलाई नैतिकताको पाठ सिकाउन खोजेको बताएक हुन् । त्यस्तै प्रचण्डले बाढी पहिरो र देशभरी मानवीय क्षती भईरहेको बेला पनि विश्वासको मत दुई घण्टा सारौँ भन्दा पनि अस्वीकार गरेको बताएका छन् ।