images

पोखरा महानगरपालिकाका कर्मचारी कपिल गिरी घुस रकमसहित पक्राउ

  • ६ चैत्र २०८१, बिहीबार

पोखरा । पोखरा महानगरपालिकाका कर्मचारी कपिल गिरी घुस रकमसहित पक्राउ परेका छन् । उनलाई अख्तियारले बिहीबार दिउँसो न्युरोडमा पक्राउ गरेको हो । गिरी महानगरको फाइल फर्छ्यौट शाखामा कार्यरत थिए । उनीबाट अख्तियारले २५ हजार रुपैयाँ बरामद गरेको छ ।