images

गुडिरहेको गाडी पल्टिँदा ३० जना प्रहरी घाइते

विराटनगर । प्रहरी बोकेर गुडिरहेको गाडी पल्टिँदा बुधबार विराटनगरमा ३० जना प्रहरी घाइते भएका छन्। कोशी प्रदेश प्रहरी कार्यालयको गाडी बुधबार साँझ विराटनगर महानगरपालिका–१५ स्थित भट्टीमोडमा पल्टेको हो। बा १ ग २५५९ नम्बरको टु टन गाडी पल्टिँदा त्यसमा सवार प्रहरी घाइते भएका छन्। घाइतेमध्ये २२ जनाको कोशी अस्पतालमा उपचार भइरहेको छ। त्यसैगरी न्यूरो अस्पतालमा ५ जना, विराट मेडिकल कलेजमा २ जना र नोबेल मेडिकल कल...

  • २ श्रावण २०८१, बुधबार