images

राज्यबाट दोहोरो सुविधा लिदै गृहमन्त्री लेखक

काठमाडौं। गृहमन्त्री रमेश लेखकले राज्यबाट दोहोरो सरकारी सुविधा लिएको पाइएको छ । कानुनका ज्ञाता समेत मानिएका गृहमन्त्री लेखकले कानुनविपरित दोहोरो सुविधा लिइरहेका हुन् । एकै व्यक्तिले राज्यका दुई निकायबाट दोहोरो सुविधा लिन मिल्दैन् । लेखक नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक पनि हुन । उनले सो पदबाट राजीनामा गरेका छैनन् । कांग्रेसकै एक सांसदले भने,‘गृहमन्त्री बनेपछि उनले प्रमुख सचेतकको पद...

  • ३ श्रावण २०८१, बिहीबार