images

दलनिकटका शिक्षक संगठन खारेज गर्न सांसदहरु सहमत

काठमाडौं । सांसदहरुले शिक्षकको एउटै पेशागत संगठन भए हुने धारणा राखेका छन्, तर दलनिकटका शिक्षक संगठन खारेज गर्न शीर्ष राजनीतिक नेतृत्व सहमत हुनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा धेरैजसो सांसदहरुले शिक्षकको एउटै पेशागत संगठन भए हुने धारणा राखेका हुन् । एमाले सांसद रघुजी पन्तले शिक्षकहरुको एउटै संगठन भए हुने बताए ...

  • ३ श्रावण २०८१, बिहीबार