images

ट्रम्पलाई गोली प्रहार घटनामा अमेरिकी गुप्तचरको बयान- आक्रमणकारीलाई तत्काल मार्‍यौँ

काठमाडौ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनावी र्‍यालीका क्रममा गोली हानिएको घटनाबारे अमेरिकी गुप्तचर सेवाले विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिअनुसार आक्रमणकारीले ‘र्‍यालीस्थलभन्दा बाहिर उच्च स्थानबाट’ धेरै राउन्ड गोली चलाएको थियो। विज्ञप्तिमा गुप्तचर सेवाले आक्रमणकारीलाई घटनास्थलमै मारिएको उल्लेख गरेको छ। विज्ञप्तिअनुसार घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्।   यस्तो छ...

  • ३१ असार २०८१, आईतवार