images

जुनसुकै बेला पनि ऋणको पासोमा फस्न सक्ने खतरामा नेपाल

काठमाडौं । विगत केही वर्षदेखि नेपालमा सार्वजनिक ऋणको भार बढ्दै गएको भन्दै देश जुनसुकै बेला ऋणको पासोमा पार्न सक्ने अर्थशास्त्रीहरूले बताउँदै आएका छन्। नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को तुलनामा ऋणको अनुपात झन्डै दोबर हुन लागेको हुनाले अर्थशास्त्रीहरू चिन्तित देखिन्छन्। नेपालको सार्वजनिक ऋणबारे गरिएका कतिपय सरकारी तथा गैरसरकारी अध्ययनहरूले लिइएको ऋणको जथाभावी खर्च गरिएको औँल्याएका छन्। दे...

  • ७ चैत्र २०८१, शुक्रबार