images

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता चेतनारायण आचार्य

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका नेता चेतनारायण आचार्य नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्। आचार्य लुम्बिनी प्रदेशको छैठौं मुख्यमन्त्रीको रुपमा नियुक्त भए । आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ सहित ५६ सांसदको समर्थन छ । ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनको लागि ४...

  • ७ श्रावण २०८१, सोमबार