images

भारतीय युवकको प्रेम प्रस्ताव अस्वीकार गर्दा गोली प्रहार

रुपन्देही । आज बिहान बुटवल उपमहानगरपालिका वडा नं ११ बुद्धनगरमा होटेल सञ्चालन गरेकी २९ वर्षीय टिका विष्ट क्षेत्रीमाथि भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर आएका युवकले गोली हानेर भागेको छिमेकीले बताएका छन् । कम्मरमाथि गोली लागेपछि गम्भीर घाइते भएकी टिकाले घटनामा संलग्न ती युवा भारतीय नागरिक आलम अन्सारी भएको प्रहरीसमक्ष बताएकी छन् तर उनको अरू ठेगाना केही खुलेको छैन । स्थानीय र त्यो होटेलको घरभेटीका...

  • ६ बैशाख २०८२, शनिबार