images

मुख्यमन्त्री सोडारीकी श्रीमतीलाई ६ महिना कैद र १० हजार जरिवानाको सजाय

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती गीता सोडारी नक्कली शैक्षिक प्रमाणपत्र जागिर खाएको अभियोगमा दोषी ठहर भएकी छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको इजलासबाट नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको अभियोगमा उनी दोषी ठहर भएकी हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले फैस...

  • २८ असार २०८१, बिहीबार