images

पहिरो खसेपछि मुग्लिन-काठमाडौँ सडक अढाई घण्टादेखि अवरुद्ध, यात्रु मर्कामा

काठमाडौ । चितवनको फिस्लिङमा पहिरो जाँदा अढाई घण्टादेखि मुग्लिन काठमाडौँ सडक अवरुद्ध भएको छ।सोमबार बिहान पौने पाँच बजे चितवनको इच्छाकामना- ६ फिस्लिङ भन्ने ठाउँमा लेदोसहितको पहिरो खस्दा दुईतर्फी नै सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनकी इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन्। ‘केहीबेरअघिबाट एउटा जेसीभी प्रयोग गरेर सडकको लेदो हटाउन थालिएको छ। हामीले पहिरो हटाउन लोडर पनि मगाएका छौँ,’ उन...

  • ७ श्रावण २०८१, सोमबार