images

दोस्रो चरणको बन्द प्रशिक्षणमा २५ खेलाडी, कुशल मल्लसहित २८ जना बाहिरिए

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २५ खेलाडीको नाम सार्वजनिक गरिएको छ। आगामी जेठ तेस्रो साता स्कटल्यान्डमा आयोजना हुने आइसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय तथा टी-२० श्रृंखलाका लागि टोली तयारीमा जुटेको हो। यसअघि मूलपानीमा सम्पन्न कोर क्याम्पबाट २८ खेलाडी बाहिरिएका छन्। बाहिरिने खेलाडीहरूमा सीनियर खेलाडी कुशल मल्ल, सागर ढकाल, सन्दीप जोरा र...

  • २० बैशाख २०८२, शनिबार