images

सन्दीपविरुद्ध दायर बलात्कार मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर बलात्कार मुद्दामा उच्च अदालत पाटनले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । उच्चले गत जेठ २ गते फैसला सुनाउँदै सन्दीपलाई सफाइ दिएको थियो । फैसला भएको दुई महिना पछाडि पूर्णपाठ आएको हो । यसअघि काठमाडौं जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो । उक्त फैसलाविरुद्ध सन्दीपले पुनरावेदन गरेका थिए । यस्तै गौशाला २६ को तर्फबाट पनि...

  • ४ श्रावण २०८१, शुक्रबार