images

पूर्वमन्त्री रायको हत्या आरोपमा उनकै घरमा काम गर्ने युवक पक्राउ

काठमाडौ । सर्लाही, चन्द्रनगर गाउँपालिका १ रतनपुरका पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले रायको घरमा काम गर्ने कबिलासी नगरपालिका–३ का २१ वर्षीय युवकलाई पक्राउ गरेको हो।उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा ३ जना अपरिचित व्यक्तिहरू आएर जग्गाको विषयमा कुराकानी गरेको उनले प्रहरीलाई बताएका छन्। तर, उनीहरूबीच कुरा भइरहँदा आफू स...

  • ७ श्रावण २०८१, सोमबार