images

पशुपतिको भेटी दुरुपयोग गरेको आरोपमा पाँच जना जेल चलान

काठमाडौं । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी दुरुपयोग गरेको आरोपमा काठमाडौं जिल्ला अदालतले पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। अदालतले अर्का एक जनासँग तीन लाख रुपैयाँ धरौटी लिएर छाड्ने आदेश दिएको छ। न्यायाधीश कपिलमणि गौतमको एकल इजलासले सो आदेश दिएको हो। अदालतका प्रवक्ता मेलिस बास्कोटाका अनुसार भेटी दुरुपयोग प्रकरणमा संलग्न पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवर...

  • ६ असार २०८१, बुधबार