images

रुसी पूर्वराष्ट्रपतिमाथि ट्रम्पको कटाक्ष : इरानलाई आणविक हतियार कसले दिँदै छ ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा लामो पोस्ट गर्दै रुसी पूर्वराष्ट्रपति दिमित्री मेदभेदेभमाथि तीव्र कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमै मेदभेदेभको एक पोस्टका कारण ट्रम्पले कटाक्ष गरेका हुन् । उक्त पोस्टमा मेदभेदेभले ट्रम्पलाई अमेरिकालाई अर्को युद्धमा धकेलेको’ आरोप लगाएका थिए । उनले अरू देशले इरानलाई आणविक हतियार आपूर्ति गर्न सक्ने बताएका थिए । रुसका ...

  • १० असार २०८२, मंगलवार