images

नेपालको शक्तिको संघर्षमा भारतले चीन विरोधी नयाँ रणनीति लिनुपर्ने केभी राजनको सुझाव

काठमाडौं । नेपालका निम्ति भारतका पूर्वराजदूत केभी राजन र पोलिसी प्रोफेसनल अतुल के ठाकुरले काठमाडौंमा अर्को राजनीतिक ‘नाटक’ खुलेको टिप्पणी गरेका छन् । नेपालको संवैधानिक राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको संक्रमण अन्त्य नहुने खालको ‘अराजक’ अवस्था देखिएको उनीहरूले जनाएका छन् । भारतको अंग्रेजी दैनिक टाइम्स अफ इन्डियामा आइतबार प्रकाशित उनीहरूको संयुक्त आलेखमा उक्त चर्चा गरिएको छ । नेपालमा क...

  • ६ श्रावण २०८१, आईतवार