images

गृहमन्त्री रविले आफ्नो मुद्दा लडिरहेका वकिलका भान्जालाई एआइजीमा सिफारिस गरेपछि….

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफ्ना वकिलका भान्जा डिआइजी पोषराज पोखरेललाई एक दिन अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) बनाउनका लागि नियमविपरित बढुवामा सिफारिस गराएका छन्। एआइजीबाट उमेशराज जोशी असार १९ गते अवकाश पाएर पद रिक्त हुने भएपनि गृहमन्त्री लामिछानेले आफ्ना वकिललाई खुसी पार्न नियमविपरीत गृहसचिवको नेतृत्वको समितिबाट एआईजीमा बढुवा सिफारिस गराएपछि चर्को आलोचना हुन थालेको छ । ब‍ढुवाका ला...

  • ११ असार २०८१, सोमबार