काठमाडौं । गण्डकी प्रदेश सरकारले सेयर राइडिङ नियमावली तत्कालका लागि रोकेको छ। प्रदेश सचिव एवम् वार्ता समितिका संयोजक इन्जिनियर कमलकुमार अधिकारीले पत्र जारी गरी तत्काललाई नियमावली स्थगन गरिएको बताएका हुन्। आज मात्र संघ सरकारले उक्त नियमावली रोक्नका लागि प्रधानमन्त्री कार्यालयमार्फत गण्डकी सरकारलाई पत्र लेखेको थियो। संघ सरकारको पत्रपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मातहतका निकायसँग छलफल गरेका थ...