धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रमदानको रकम भुक्तानी रोकिएको विषयमा प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईँलाई स्पष्टीकरण सोधेका छन् । बहुभाषिक पाठशाला नजिकै टटबन्ध निर्माणमा तारजाली लगाउने कार्यको आफैँले सम्झौता गरी सबै प्रक्रिया पूरा भएको, सार्वजनिक परीक्षणसमेत भइसकेको अवस्थामा भुक्तानी नदिनुको कारण पेश गर्न भन्दै साम्पाङले विहीबार लिखित स्पष्टीकरण सोधेका हुन् । उनले...